नर्सिङ होममा आग’लागी हुँदा कम्तीमा ११ जनाको मृ’त्यु





नर्सिङ होममा आग’लागी हुँदा कम्तीमा ११ जनाको मृ’त्यु

काठमाडौं । रूसको बास्कोर्तोस्तान क्षेत्रमा रहेको एक नर्सिङ होममा आग’लागी हुँदा कम्तीमा ११ जनाको मृ’त्यु भएको रूसी आप’तकालीन मन्त्रालयले बताएको छ ।मङ्गलबार बिहानै एक तले काठे भवनमा सञ्चालन गरिएको नर्सिङ होममा आग’लागी भएको रूसी अधिकारीले बताएका छन् ।

अग्नि नियन्त्रक टोली पुग्नु पहिल्यै नर्सिङ होममा रहेका १५मध्ये चार जनाले भागेर ज्या’न बचाएको र ११ जनाको मृ’त्यु भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।राजधानी मस्कोदेखि एक हजार ४०० किलोमिटर दक्षिणपूर्वमा रहेको इसविल्डनो गाउँमा उक्त घ’टना भएको हो ।

घ’टनास्थलमा अहिले प्रहरी पुगिसकेको र आग’लागी र यसमा सञ्चालकको लापर्बाहीबारे अनुसन्धान गर्न सरकारले एक समिति बनाइसकेको र थप जानकारी अनुसन्धानपछि दिन सकिने प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *