अस्पतालमा बच्चा जन्माउने क्रममा बच्चाको टाउको डाक्टरको हा’तमा, शरीर ग’र्भमै छु’ट्यो ।

अस्पतालमा बच्चा जन्माउने क्रममा बच्चाको टाउको डाक्टरको हा’तमा, शरीर ग’र्भमै छु’ट्यो ।
कार्तिक २२ , काठमाडौं। सु’त्केरीलाई अस्पतालको डे’लिभरी युनिटभित्र पठाएर बाहिर शुभ समाचारको प्रतिक्षा गरिरहेका आफन्तको त्यतिबेला हो’सह’वास उड्यो जब डाक्टरले उनीहरुलाई डे’लिभरीको क्रममा बच्चाको टा’उको का’टिएको जानकारी दिए । डाक्टरका अनुसार बच्चाको टा’उको का’टिएर डाक्टरको हातमा आएको थियो र बाँकी शरीर आमाको ग’भभित्रै छुटेको थियो । घ’टना भारतको तेलंगना राज्यको नागरकुरनुल जिल्लाको अछमपेट अस्पतालको भएको आज तकको समाचारमा उल्लेख छ । **** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

नागरकुरनुल जिल्लाको नादिमपल्ली गाउँकी २३ वर्षकी स्वाती गर्भवती थिइन् । उनलाई १८ डिेम्बरमा अछमपेट अस्पतालमा भर्ना गरिएको थियो । उनीसँग डाक्टरहरुले सामान्य डे’लिभरी हुने बताएका थिए । स्वातीका आफन्तका अनुसार डाक्टरहरुले सबथोक सही हुने बताएका थिए । डाक्टरका अनुसार स्वातीमा कुनै मेडिकल समस्या थिएन ।

स्वतीका अनुसार अछमपेट अस्पतालमा उनलाई एउटा इन्जेक्सन दिइएको थियो । त्यसपछि लेबर रुममा लगिएको थियो । त्यहाँ डाक्टर सुधा रानीले २ पुरुष डाक्टरको साथमा उनको डेलिभरी गराउँदै थिइन् । तर, केही बेरपछि स्वातीलाई उनको थिति बि’ग्रिँदै गइरहेको बताइयो । डाक्टरले उनलाई हैदराबादको पेटलाबुर्ज मेटरनरी अस्पतालमा रिफर गर्ने बताए ।**** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

Leave a Reply

Your email address will not be published. Required fields are marked *