दु:खद खबर ६ जना पुरुष र १ जना युवती जंगलमा मृ’त अवस्थामा फेला





दु:खद खबर ६ जना पुरुष र १ जना युवती जंगलमा मृ’त अवस्थामा फेला

काठमाडौ । काठमाडौं महानगरपालिका–७ मित्रपार्क चोकस्थित सडक पेटिमा हाल नाम, थर, वतननखुलेका करिब ३४ वर्षीय पुरुष सोमबार मृ’त अवस्थामा फेला परेका छन् ।सल्यान, कुमाख गाउँपालिका–१ भित्रीवन चौरस्थित भेरी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृ’त अवस्थामा फेला परेका छन्

डोटी, सिलगढी नगरपालिका–२ सेती पुलनजिक सडक किनारामा सोही नगरपालिका–१ बस्ने ७५ वर्षीय लक्ष्मण साउद मंगल बार मृ’त अवस्थामा फेला परेका छन् ।दैलेख, गुराँस गाउँपालिका–६ माथिल्लो लटाली बस्ने २१ वर्षीया सुनिता विक सोही ठाउँस्थित लटाली जंगलमा सोमबार मृ’त अवस्थामा फेला परेकी छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *