दु:खद खबर बुवाकै अगाडी यसरी २० वर्षका छोराले त्यागे प्राण, बुवाले बचाउन सकेनन्





दमक । आफ्नै अगाडी छोराको मृत्यु हुँदा बुवालाई कस्तो भयो होला ? छोरा विस्तारै संसारवाट विदा हुँदै थिए तर संगै रहेका बुवाले बचाउन समेत सकेनन् । झापाको दमकमा यस्तो घटना भएको हो । माछा मा र्न गएका बुवा छोरा मध्य छोराको मृत्यु भएको छ भने बुवाले उनलाई बचाउन सकेनन् ।

माछा मार्ने क्रममा दहमा डु,बेर शनिबार दिउँसो एक युवकको मृ,त्यु भएको छ । माछा मा,र्ने क्रममा ती युवकको ज्या,न गएको हो ।

दमक १० सेतुमारीस्थित भालुखोलामा माछा मार्ने क्रममा उर्लाबारी ९ का २० वर्षीय विशाल सावाँ लिम्बूको डुबेर मृ,त्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

‘खोलामा पानी जमेको स्थानमा पुगेका विशालसँगै उनका बाबु पनि थिए । तर उनले छोरालाई बचाउन सकेनन् । घ,टनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *