दु:खद खबर तुलसीपुरमा गुडिरहेको बसमा एक्कासी आग’लागी भएपछि ..





काठमाडौं – दाङमा गुडिरहेको बसमा आग’लागी भएको छ । तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आज बिहान आग’लागी भएको हो ।

प्रहरीका अनुसार बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरको १३ बखरियामा बसमा आगलागी भएको जनाइएको छ ।१५/१६ जना यात्रु रहेको बसमा आग’लागी हुँदा कुनै मानवीय क्ष’ति नभएको जनाइएको छ। बसमा आग’लागी हुँदा बस ज’लेर न’ष्ट भएको छ ।


दाङकाे तुलसीपुरमा गुडिरहेको बसमा एक्कासी आग’लागी भएको छ । तुलसीपुरबाट नेपालगंजका लागि छुटेको रा१ख २३७४ नम्बरको यात्रुबाहक बसमा बिहान ५ बजेस ४० मिनेट जाँदा आग’लागी भएको हो ।

अम्विकेश्वरी यातायाता प्रालिद्धारा संचालित बसमा ब्याट्री सर्ट भएर आग’लागि भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए । घ’टना तुलसीपुर–१३ बखरीयामा भएको हो । यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *