हङकङबासीले जनवरीमा कोरोना खोप पाउने नेपालमा कहिले आउने पुरा विवरण हेर्नुहोस्
एजेन्सी, हङकङबासीले कोरोना भाइरसविरुद्वको खोप सन् २०२१ को जनवरीमा पाउने भएका छन् । हङकङकी कार्यकारी प्रमूख क्यारी ल्यामले शुक्रबार यस बारे जानकारी गराएकी छिन् । हङकङका ७५ लाख जनसंख्यालाई निशुल्क खोप प्रदान गर्ने ल्यामले पत्रकार सम्मेलनमा बताइन् ।
जनसंख्या भन्दा दोब्बर संख्यामा कोरोना खोप हङकङ सरकारले खरिद गर्ने समेत उनले विश्वास दिलाएकी छिन् । हङकङ सरकारले दूई कम्पनीसंग खोप प्राप्त गर्ने सम्झौता गरिसकेको उनको भनाई थियो
नेपाल कहिले ल्याउने भन्ने कुराको अजै टुङो लागेको छैन