हङकङबासीले जनवरीमा कोरोना खोप पाउने नेपालमा कहिले आउने पुरा विवरण हेर्नुहोस्





हङकङबासीले जनवरीमा कोरोना खोप पाउने नेपालमा कहिले आउने पुरा विवरण हेर्नुहोस्

एजेन्सी, हङकङबासीले कोरोना भाइरसविरुद्वको खोप सन् २०२१ को जनवरीमा पाउने भएका छन् । हङकङकी कार्यकारी प्रमूख क्यारी ल्यामले शुक्रबार यस बारे जानकारी गराएकी छिन् । हङकङका ७५ लाख जनसंख्यालाई निशुल्क खोप प्रदान गर्ने ल्यामले पत्रकार सम्मेलनमा बताइन् ।

जनसंख्या भन्दा दोब्बर संख्यामा कोरोना खोप हङकङ सरकारले खरिद गर्ने समेत उनले विश्वास दिलाएकी छिन् । हङकङ सरकारले दूई कम्पनीसंग खोप प्राप्त गर्ने सम्झौता गरिसकेको उनको भनाई थियो

नेपाल कहिले ल्याउने भन्ने कुराको अजै टुङो लागेको छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *