मलेसियाको सुभाङमा रहेको भिलेज ग्रोसर मार्केट कम्पनीमा बिगत ८ बर्षदेखि काम गर्दै आएका सल्यान त्रीबेणि गाउँपालिका ५ का रुपलाल कुवरको बिहीबार (November 12) मा मृ’त्यु भएको छ ।
रुपलालको बुधबार बिदा थियो बिदाको दिन साथीहरू सङ म’दिरा से’वन राति अबेरसम्म बसेका उनि बिहीबार बिहान सबै साथीहरू काममा गए उनि काममा अनुपस्थित भएपछि साथीहरूले खोजि गरे पटकपटक फोन सम्पर्क गर्दा फोन समेत रिसिभ नभएपछि साथीहरू आएर कोठामा हेर्दा सुतिरहेको अबस्थामा मृ’त फेला परेका थिए।
मृ’तक रुपलालको स’व पोस्टमार्टमको लागि लगिएको र स’व फिर्ता को लागि कम्पनीले प्रक्रिया चलाइरहेको सोहि कम्पनिमा कार्यरत एक नेपालिले जानकारी दिए ।
मृ’तआत्माको चिरशान्तिको कामना सहित सोका’कुल परिवारमा गहिरो समवेदन ।