दुःखद खबर टिपर दुर्घ’टना हुँदा २ जनाको मृ’त्यु, ३ जना घा’इते





बझाङमा टिपर दुर्घ’टना हुँदा २ जनाको मृ’त्यु भएको छ भने ३ जना घा’इते भएका छन् । तल्कोट गाउँपालिका–३ को किरकिट्या भन्ने स्थानमा शनिबार बा३क ६०० नम्बरको नागार्जुन कन्स्ट्रक्सनको टिपर दुर्घ’टनामा परेको हो ।

दुर्घ’टनामा घा’इते भएका मजदुरहरु मनोज गाह मगर र मनोज भट्टको उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउँदै गर्दा बाटोमै ज्या’न गएको प्रहरीले जनाएको छ । चालक भरत धामी, सहचालक गोविन्द विष्ट र मजदुर नेत्रबहादुर अधिकारी सामान्य भएका छन् ।

घा’इतेहरुको उपचार जिल्ला अस्पतालमा भइरहेको छ । टिपर करिब सडकबाट ५० मिटर तल ख’सेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *