धन कमाउने सपना बोकेर मलेसिया पुगेका धन बहादुरको गरिखाने हात नै मेसिनले का’टिदियो घर फर्किन सहयोग को अपेक्षा गर्दै




उहाँ निक्कै लामो समया देखी मलेसियामा अबैधानिक रुपमा बस्दै आउनु भएको थियो। बन्द रहेको मिसिन सफाइ गर्ने क्रममा अचानक मेसिन चलेपछि हात काटिएको हो।

साधारण तया उहाँ काम गर्ने कम्पनीले खर्च बेहोर्ने भएको छ तर पुरै उपचार खर्च स्वदेश फिर्ता लगाएत का काम हरु मलेसियामा रहेका नेपालि कम्युनिटि हरुले सघाउ पुर्याउनु हुन्छ कि भन्ने आपेक्षा राख्दै सहयोग को लागि अपिल गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *