दु:खद खबर 3 छोरा-छोरीको एकैदिन पानीमा डु’बेर मृ त्यु, एकको जि’वितै उ’द्धार




एक नेपालीका 3 छोराछोरीको एकैदिन पानी डुबेर मृ त्यु भएको छ । एकै पटक घरका तीन छोरा-छोरी गु माउँदा पुरै परिवार शो कमा डुबेको छ । गुजरातको सुरतमा घरबाट नुहाउन नदिमा गएकाबेला उनिहरुको मृ त्यु भएको हो । उनिहरुसँगै नुहाउन गएकी एक 3 वर्षीय बालिकालाई भने सकुशल उ द्धार गरिएको छ ।

रोजगारीका क्रमममा गुजरातको सुरतमा रहेका अछामका बन्टी विश्वकर्माका 10 वर्षकी छोरी सुनिता, 8 वर्षका छोरा प्रदीपको मृ त्यु भएको छ भने एक 6 वर्षीया बालिका प्रियंका भने अझै बे पत्ता रहेकी छन । उनको खोजीकार्य जारी रहेको छ । श व भेटिएका 2 बालबालिकाहरुको आज अन्तिम संस्कार गरिएको छ ।

जानकारीका अनुसार बन्टी विश्वकर्मा पार्लेपोइन्ट सुरतको सरगम शपिङ पछाडी सुन्दरम अपार्टमेन्टमा चौकिदारीको काम गर्दै परिवारका साथमा त्यही बस्दै आएका थिए । उनका 1 छोरा र 3 छोरीहरु बुधवार दिउँसो सुरतकै अम्बाजी मन्दिर पछाडी तापी नदीमा नुहाउन गएका थिए । त्यही क्रममा चारै जना पानीमा डु बेका हुन । उनिहरु मध्ये एक छोरी र एक छोराको श’व भेटिएपछि आज अन्तिम संस्कार गरिएको छ । एक छोरीको श’व अझै भेटिएको छैन । केही नेपाली सामाजिक कार्यकर्ताहरुले खोजी कार्यमा सहयोग गरिरहेका छन ।

Share this:

Leave a Reply

Your email address will not be published. Required fields are marked *