धनगढी: श्रीमानलाई बन्धक बनाएर एक युवाको समूहले महि लामाथि ब ला त्का र गरेको घ टना सार्वजनिक भएको छ। भारतको झा रख ण्ड राज्यको दुमका जिल्लामा मंगलबार राति मेलाबाट घर फर्कने क्र ममा १७ यु वाको एउटा समूहले घेरेको द म्पत्तिले आ रोप ल गाएका छन्।
मेला बाट घर फ र्कने क्रममा क रिब ८ बजे बा टोमा बसे का यु वाको समूहमध्ये पाँच जनाले प तिलाई ब न्धक बनाएको र बाँकी यु वाले महि लालाई झा डीति र लगेर ब ला त्कार गरेको पी डित पक्षको भनाइ छ।
घट नापछि बु धबार बिहान पीडित महि ला र उनका पतिले घ टनाबारे प्रह री समक्ष उजु री गरेका छन्। ल गत्तै प्रहरीले पी डित म हिलाको स्वा स्थ्य परीक्षण गराएको सं ताल परगना क्षेत्र का पुलिस उपम हानिरीक्षक सु दर्शन प्रसाद म ण्डलले बताए।–एजेन्सी