कलंकीमा भयानक दु’र्घटना : ब्रेक फे’ल ट्रकले ८ वटा गाडीलाई ठ’क्कर दियो..एक ज’नाको मृ’त्यु ६ जना घाइ’ते




शुक्रबार साँझ कलंकीमा भया-नक दुर्घटना भएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार काठमाडौं– कलंकीमा ट्र’कको ठक्करबाट एक ज’नाको मृ’त्यु भएको छ । ट्रकको ठक्करबाट ओखलढुङ्गाका ३० व’र्षीय शं’कर परियारको मृ’त्यु भएको प्रहरीले जनाएको छ।

प्रदेश २-०३००१ ख १४२० नम्बरको मालबहाक ट्रक अनियन्त्रित भई स’डकमा रहेका सवारी साधनलाई ठक्कर दिँ’दा उनको घ’टनास्थ’लमै मृत्यु भएको प्रहरीले जनाएको हो ।दु’र्घटनामा ट्रकका चालक लगायत ६ जना घाइ’ते भएका छन्। घा’इतेलाई बयोधा अस्प’तालमा लगि’को महानगरीय ट्राफिक प्र’हरी प्रभाग कलंकीका प्रमुख प्र’हरी निरीक पुरुषोत्तम का’र्कीले जानकारी दिए।


थानकोटबाट कलंकीतर्फ आ’उँदै गरेको उक्त ट्र’कको ब्रे फेल हुँदा अन्य ८ वटा सवारी साधनलाई समेत ठक्कर दिएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।उक्त ट्रक सडक नजिकैको घरमा ठोकिँदा उक्त घरमा समेत क्ष’ति पुगेको जनाइएको छ ।काठमाडौंको कलंकी चोकमा अन्डरपास बनेतापनि त्यहाँ हुने गरेको जाममा भने खासै सुधार भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *