दु’खद खबर : ७० वर्षीया वृ’द्धाको ब’ला’त्का’रपछि घाँ टी थिचेर ह’त्या





झापा – झापाको मेचीनगर नगरपालिका–१३ चारआलीमा एक वृ द्धाको ब ला त्कार पछि घाँ टी थिचेर ह त्या भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाका अनुसार अर्जुनधारा नगरपालिका–११ की ७० वर्षीया माइना हस्दाको ह त्या भएको हो।

प्रहरीले ह त्यामा संलग्न भद्रपुर नगरपालिका–४ का ३५ वर्षीय विशाल बिर्जालाई प क्राउ गरिएको जनाएको छ।अभियुक्त बिर्जाले नै आज बिहान प्रहरीलाई चारआ लीको पाउँ पाथिभरा मन्दिर अगाडि राजमार्गको कल्भर्टमुनि महिलाको श व रहेको जानकारी दिएका थिए। प्रहरीले श ङ्का लागि केरकार गर्दा बिर्जा आफँैले बुधबार राति वृद्धाको ब लात्का रपछि घाँ टी थि चेर ह त्या गरेको ब यान दिएको जनाइएको छ।

बुधबार राति ९ बजेतिर चारआली चोकबाट फकाइ फुल्याई राज मार्गको कल्भर्टमुनि ल गी ब ला त्का र गरे र घाँ टी थिची ह त्या गरेको अभियु क्तले ब यान दिएको सूचना अधिकारी थापाले बताए। घ टना स्थ लमा पुगि प्रहरीले थप अनुसन्धान गरिरहेको उनले जा नकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *