का’ण्डै का’ण्डको जिल्ला चितवनमा फेरी अर्को का’ण्ड, जहाँ २२ वर्षे युवकले ३२ वर्षीय युवतीलाई ग,रे यस्तो (भिडियोसहित)





चितवन । पछिल्लो केही वर्षयता चितवन जिल्ला घ’टना घटिरहने जिल्लाको रुपमा चिनिंदै आईरहेको छ । चितवनमा यस्ता अपत्या’रीला घ’ट’नाहरु घटि’रहेका छन् जस्ले हाम्रो समाजलाई अर्कै दिसातिर लगिरहेको छ । पटक पटक बेग्लै बेग्लै स्परुपमा घ’ट’नाहरु घटि’रहेको खब’र सुन्न पाईने चितवनमा फेरी यस पटक पनि एउटा यस्तो घट’ना घ’टेको छ जस्ले दुवैको परिवारलाई तो…डेर राखिदिएको छ ।

केही दिन अघि चितवनमा एक २२ वर्षीय युवकले छिमेकीकै श्रीमती भगा’ई दिएका छन् । यतिबेला यो खबरले चितवनलाई अर्कै रुपमा दर्शाएको छ । २२ वर्षीय युवकसंग भा’ग्ने ती महिला ३२ वर्षकी हुन् । जस्का तीन सन्तान छन् । आफ्नो मुटुभन्दा प्यारो सन्तान र रातदिन मज्दुर गरेर खान दिएको श्रीमानलाई छोडेर जाने ती महिला जयनारायण चौधरीकी श्रीमती हुन् । अर्कैकी श्रीमती र तीन तीन ओटा बच्चाको आमालाई भ’गाउने ती युवक पनि कुमारी थापाका अविबाहीत छोरा हुन् ।

जयनारायण थारु कावासोतीका हुन् । उनी कामको शिलशिलामा चिवनमा आएर ट्रयाक्टर चलाउने काम गर्दछन् । सोही कामकै शिलशिलामा श्रीमतीलाई आफैसंग राखेका जयनारायणकी श्रीमतीले उनैलाई नै छाडेर छिमेकी कै छोरासंग भागि’दिएकी छन् । जयनारायण र कुमारीले यतिबेला एक अन्तरवार्तामा छोरा र श्रीमतीको वास्त’विकता बताएका छन् । भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *