बिहान बीहानै आयो दु:खद खबर सुर्खेतमा जीप दुर्घ’टना हुँदा ९ जना घा’इते





बिहान बीहानै आयो दु:खद खबर सुर्खेतमा जीप दुर्घ’टना हुँदा ९ जना घा’इते

जिल्लाको लेकवेशी नगरपालिकाबाट वीरेन्द्रनगर नगरपालिका तर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२÷००१ ज ००३९ नम्बरको जीप वीरेन्द्रनगर नगरपालिका–१३ करेखोलामा दुर्घ’टना भएको हो ।

अरोलो सडकमा बोलेरो जीपको ब्रेक फेल भएपछि सडकमै पल्टिएर दुर्घ’टना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

दुर्घ’टनामा घा’इतेको उद्दार गरेर देउती नसिङ्ग होम वीरेन्द्रनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

जीपमा चालकसहित १० जना यात्रु सवार थिए । चालकबाहेक सबै यात्रु सामान्य घा’इते रहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *