२९ बर्षीया बि’धुवा महिलाले १४ बर्षे किशोरको ग’र्भ बो’केपछि…





महिला क’रणी भएका घ’टना सार्वजनिक भइरहन्छन् । तर पछिल्लो समय एक पुरुष क’रणीको घट’ना सार्वजनिक भएको छ। उत्तर भारतको हरियाणा स्थित पलवल जिल्लामा पुरुषसँग सम्बन्धित घ’टना सार्वजनिक भएको हो।

एक विध’वा महिलाले नाबालिग किशोरलाई स’म्पर्क गराएपछि उनी ग’र्भवती बनेकि थिइन्। ग’र्भवती भएपछि उनले केटालाई विवाहको लागि द’बाब दिन थालिन्। केटाले इन्कार गरेपछि विधवाले ती किशोर वि’रुद्ध क’रणीको उ’जुरी प्रहरीमा दिइन्। प्रहरीले किशोरलाई प’क्राउ गर्दै क’रणीको मु’द्धा चलाएपछि वास्तविकता बाहिर आएको हो।

प्रहरीका अनुसार आरोपी महिला २९ बर्षीया छिन्। उनले करिब १० बर्ष अघि विवाह गरेकि थिइन्। पतिको निधन भएपछि घर छाडेर उनी डेरा लिएर बस्न थालेकि थिइन्। त्यहि समयमा एक १४ बर्षे किशोरसँग भेट भयो। सम्बन्ध अगाडि बढ्दै गएपछि शा’री’रिक स म्बन्ध हुँदै गयो। मु’द्धा अदालत समक्ष पुग्दा महिलाको गल्ती देखिएको हो।

प्रहरीले केटालाई रिहा गर्दै क’रणीको आ’रोपित महिलालाई प’क्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *