हेलिकोप्टर दुर्घ’टना’मा पाँचजना उद्धारकर्मीको मृ’त्यु




काठमाडौँ / मंगलबार भएको एक हेलिकोप्टर दुर्घ’टनामा परी फ्रान्समा उद्धार कार्यमा खटेका पाँचजना सदस्यको ज्या’न गएको बताइएको छ । सो कुराको जानकारी फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले मंगलबार दिएका छन् । उनले उद्धार कार्यमा खटेका पाँच जना सदस्यको नि’धन भएको भन्दै दुःख व्य’क्त गरेका छन् ।

अन्य सदस्यलाई उद्धारका काममा खटेका फ्रान्सेली हवाई उद्धार समूहका तीन जना सहित पाँचको ज्या’न गएको फ्रान्सेली राष्ट्रपति म्याक्रोँको ट्वीटलाई उद्धृत गर्दै सिएनएन समाचारले जनाएको छ । हेलिकोप्टर दुर्घट’नामा पर्दा फ्रेन्च एयर रेस्क्युका पाँचजना आ’पत’कालीन सेवा सदस्यको मृ’त्यु भएको र अर्का एकजना घा’इते भएका बताइएको हो ।

यस दुर्घटनाको कार’णका बारेमा अनुसन्धान शुरु भएको छ । उक्त उद्धार टोली कसलाई उद्धारका लागि गएको थियो भन्ने स्थानका बारेमा पनि केही बताइएको छ ।प्रारम्भिक सुचनामा ती उद्धारकर्मीहरु निकै अ’प्ठेरो स्थानमा उद्धारका लागि पुगेका थिए भनिएको छ । यस विषयमा वि’स्तृत जानकारी आइसकेको छैन ।

यो पोस्ट Facebook मा सियर गरौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *