राजनीतिविप्लव समूहले शि क्षक ह त्याको जि म्मा लि यो (हेर्नुहोस् विज्ञप्ति)



राजनीतिविप्लव समूहले शि क्षक ह त्याको जि म्मा लि यो (हेर्नुहोस् विज्ञप्ति)


विप्लव समूहले मोरङमा भएको शिक्षक ह त्याको जिम्मेवारी लिएको छ । मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको ह त्याको जिम्मेवारी प्रतिबन्धित नेत्र विक्रम चन्द नेतृ त्वको विप्लव समूहले लिएको हो । मंगलबार साँझ मेची–कोशी ब्युरोका इञ्चार्ज प्रतापको नामबाट विज्ञप्ति जारी गर्दै समूहले घ टनाको जिम्मेवारी लिएको हो ।

वि ज्ञप्तिमा समूहवि रुद्ध सुराकी गरेकाले श्रेष्ठलाई सम्झाउन जाँदा हति यार लि एर आ क्रमण गर्न आ इला गेकाले प्रतिका रमा मृ त्यु भएको दा बी गरिएको छ । पटकपटक पा र्टी विरोधी गतिविधि गर्न रो क्न र आ फूलाई स च्याउन भनी सम्झा उँदा पनि उनले उग्र गतिविधि गरेको स मूहको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *