लोकसेवा आयोगको सर्भर ह्या’क, २ जना प’क्राउपछि पत्याउनै मु’स्किल ह’र्कत गरेको खुल्यो



लोकसेवा आयोगको सर्भर ह्या’क, २ जना पक्रा’उपछि पत्याउनै मुस्कि’ल ह’र्कत गरेको खुल्यो


काठमाडौ । लोकसेवा आयोगको सर्भर ह्या’क भएको छ । उक्त अभियोथमा २ जना प’क्राउ परेका छन् । प’क्राउ परेकाहरुको बयानमा उनीहरुले ९ हजार जनाको मोबाइल नम्बर निय’न्त्रणमा लिएका थिए ।


मोबाईल नम्बरको पहुँच राखेर उनीहरुले जथाभावी एसएमएस गरेको भेटिएको छ । परीक्षार्थीलाई जथाभावी एसएमएस गर्ने घ’टनाका दुई आरो’पीलाई प्रहरीले प’क्राउ गरेको छ प्रहरी अधिकारीले पुष्टि गरे ।

लोक सेवा आयोगको सर्भर ह्या’क गरी आरो’पमा प्रहरीको साइबर ब्यूरोले काठमाडौं र पोखराबाट एक–एक जनालाई पक्रा’उ गरेको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *