एकाबिहानै आयो दुःखद खबर दुर्घ’टनामा प्रहरी जवानसहित दुईको मृ’त्यु




काठमाडौं । पूर्वी चितवनमा आइतबार दुर्घ’टनामा प्रहरी जवानसहित दुईको मृ’त्यु भएको छ । मोटरसाइकललाई गाडी र ट्र्याक्टरले ठ’क्कर दिँदा दुई जनाको मृ’त्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृ’त्यु हुनेमा एक जना प्रहरी जवान सुजन न्यौपाने रहेका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ति नगरपालिका–६ मा पूर्वतर्फ जाँदै गरेको ना ३७ प ५५४५ नम्बरको मोटरसाइकललाई ना ६ त ३३८१ नम्बरको ट्र्याक्टरले ठ’क्कर दिएको थियो ।

ट्र्याक्टरको ठ’क्करबाट सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटमा दरबन्दी भई इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत ३३ वर्षीय न्यौपानेको मृ’त्यु भएको हो ।

राति ८ बजे भएको दुर्घ’टनामा ग’म्भीर घा’इते भएका उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा राति मृ’त्यु भएको हो । न्यौपाने मकवानपुरको आमभञ्ज्याङका रहेको प्रहरीले जनाएको छ ।

यस्तै गाडीको ठ’क्करबाट मोटरसाइकल चालकको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा खैरहनी नगरपालिका–७ का ३५ वर्षीय विजेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–१ बहेडाचोकमा ग १ च ९७२१ नम्बरको स्कारपियो गाडीले ना २९ प ९७०८ नम्बरको मोटरसाइकललाई ठ’क्कर दिएको थियो ।

मनहरीबाट भरतपुरतर्फ आउँदै गरेको गाडीले विपरीत दिशाबाट गइरहेको मोटरसाइकललाई ठ’क्कर दिएको थियो ।

गाडीको ठ’क्करबाट घा’इते चौधरीको उपचारका क्रममा भरतपुर अस्पतालमा राति मृ’त्यु भएको प्रहरीले जनाएको छ । ठक्कर खाने दुवै सवारी साधन र चालक प्रहरीको निय’न्त्रणमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *