दु:खद खबर चालक नि’दाउदा एकै प’रिवारका ३ जनाको गयो ज्या’न





धनगढी – डोटीमा जिप दु र्घटना हुँदा मृ तकको संख्या ४ पुगेको छ । आइतबार राति डेढ बजे दि पायलबाट बोग्टानतर्फ जाँदै गरेको म १ च ५५० नम्बरको जिप बोगटान फु ड्सिल गाउँपालिका ७ मा दु’र्घटना हुँदा मृ तकको सं ख्या ४ पुगेको हो । भने ४ जना घा’इते भएका छन् ।

दुुर्घ’टनामा ज्या’न गुमाउनेमा बैतडी घर भएकी डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं ७ की वडासचिव (नासु) २८ वर्षीया मन्जु त्रिपाठी, उनको ३ वर्षे छाेरा मनिष अवस्थी र सासु आमा डम्मरी अवस्थी रहेकी छन् ।
उपचारको लागि दिपा यल लैजाने क्रममा त्रिपाठीको छोराको मृ’त्यु भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्शिलाले दिनेशखबरलाई जानकारी दिए ।

घट’ना स्थलमै रहेका अध्यक्ष गड्शिलाका अनुसार सो घट’नामा परेर बोगटान फुड्सिल गाउँपालिकामै कार्यरत ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको कृषि प्राबिधिक हरि भट्टको पनि मृ त्यु भएको छ ।

वडासचिव त्रिपाठी, त्रिपाठीकी सासु आमा र कृषि प्राविधिक भट्टको घ ट्ना स्थलमै मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घा इते हुनेहरूमा ग्लोबल आईएमई बैँकमा का र्यरत सु रक्षा गार्ड टीकाराम गिरी, उनकी श्रीमती खेमा गिरी, खत्याडी माध्यामिक विद्यालयका शिक्षक हेमन्त भट्ट, चालक कैलाश बम रहेका छन् ।

घा इतेहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । घ टना स्थल ग्रामीण क्षेत्र भएपनि बाटो राम्रो भएकोले चालक नि दाएकोले दु र्घटना भएको अ नुमान गरिएको गाउँपालिका अध्यक्ष गड्शिला बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *