२५ वर्षे तन्नेरीले मा’तेर ५१ वर्षिय महि’लालाई जब’रज’स्ती





काठमाडौं । ५१ वर्षीया महिलालाई जब’रज’स्ती गरेको अभि’योगमा फेदाप गाउँपालिका– ३ जलजले बस्ने २५ वर्षीय सिंहराज खापुङलाई प्रहरीले प’क्राउ गरेको छ ।

शुक्रबार दिउँसो खापुङले मा’दक पदा’र्थ से’वन गरेर मा’तेपछि महि’लालाई जब’रज’स्ती गरेका थिए । प्रहरी चौकी पोक्लावाङबाट खटिएको प्रहरीले उनलाई प’क्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

९ वर्षीया बालिकालाई जब’रज’स्ती कर’णी गरेको अभि’योगमा काठमाडौ महानगरपालिका–२१ दलाक्षी डेरा गरी बस्ने ५० वर्षीय बद्री बहादुर धिताललाई शनिबार राति प्रहरीले प’क्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई प’क्राउ गरेको हो । त्यस्तै ओखलढुंगामा १० वर्षीया बालिकालाई जब’रज’स्ती कर’णी गरेको अभि’योगमा चम्पादेवी गाउँपालिका–६ बस्ने ३४ वर्षीय अम्मर बहादुर नेपाली प’क्राउ परेका छन् । उनलाई पनि शनिबार बेलुका प्रहरीले प’क्राउ गरेको थियो । प्रहरी चौकी चप्लु घोराखोरीबाट खटिएको प्रहरीले उनलाई प’क्राउ गरी थप अनुसन्धान सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *