ललितपुरमा ‘मर्निङ वाक’मा निस्किएका व्यक्तिको अचानक बाटोमै मृ’त्यु !

काठमाडौं । ललितपुरको धोबीघाटमा एक व्यक्ति मृ’त फेला परेका छन् । स्थानीयका अनुसार चोभारमा मर्निङ वाक गरेर फर्किएका व्यक्ति बिहान मृ’त फेला परेका हुन् ।ललितपुरको धोबीघाटस्थित सनराइज अपार्टमेन्ट नजिक आइपुग्दा ती व्यक्तिको अचानक मृ’त्यु भएको प्रहरीले जनाएको छ । मर्निङ वाकबाट फर्किने क्रममा बिहान बाटोमै गाह्रो भएको भन्दै आराम गरेका व्यक्तिको मृ’त्यु भएको स्थानीयले जानकारी दिए ।श’वको अवस्था हेर्दा हृदयघातबाट ती व्यक्तिको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ । उनको पहिचान भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *