भर्खरै गाजीपासामा केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्पको ध’क्का

काठमाडौं । भूक’म्पको अत्यन्तै उच्च जोखिममा रहेको स्थान टर्कीमा आज बेलुका शक्तिशाली भूक’म्पको ध’क्का महसुस गरिएको छ । टर्कीमा ५.३ रेक्टर स्केल परिमाणको भूक’म्प गएको हो ।

त्यहाँको गाजीपासाबाट ४९ किमीमा भूक’म्पको ध’क्का महसुस गरिएको हो । टर्कीमा ८२.०२ किलोमिटर गहिराइमा भूक’म्पको केन्द्र रहेको थियो । अमेरिकी भूगर्भीय सर्वेक्षणले यसको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *