धनगढीमा – कैलालीमा तीव्र गतिमा गुडिरहेको एक कार अगाडि गुडिरहेको ट्रक मुनि पसेको छ । जिल्लाको घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित पूर्व–पश्च्मि राजमार्गमा शुक्रबार साँझ गुडिरहेको ट्रकको पछाडिको भागमा ठो’किदा दुर्घ’टना भएको हो ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयल अत्तरियाका अनुसार सु.प.प्र ०१ ००१ क १७६७ नम्बरको ट्रकमा बा १२ च ८१३० नम्बरको कार ठो’किएको हो । कारको अगाडिको भागमा क्ष’ति भएको छ । तर मानवीय क्ष’ति भने नभएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।