दु’खद खबर : बि’रामी लिन गएको जीप दु’र्घटना हुदा ४ को मृ’त्य एक बच्चा सहित ७ जना घा’ईते





हुम्ला- हुम्लामा जीप दुर्घ’टना हुँदा ४ जनाको मृ’त्य भएको छ । हुम्ला- गाउँपालिका ७ डाडाफयाको जबुका नजिकै गएराती लु २ च २१०२ नंम्बरको बलेरो जीप दुर्घ’टना हुँदा एक बच्चा सहित ७ जना घा’ईते भएका छन् ।

दुर्घ’टनामा परी मृ’त्यु हुनेहरुमा सिमकोट-७ का ३० वर्षिय पर्वत सुनार,
सिमकोट-२ का पारस बोहरा, नाम्खा- १ हेप्का का ४५ वर्षिय डुकी तामाङ र उनका श्रीमान ४५ वर्षिय गुरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायम उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभएको छ । सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी लिएर सिमकोट फर्किने क्रममा सिमकोट गाउँपालिका ७ को डाडाफयामा गएराती ११ बजे दुर्घ’टना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

घा’इतेहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिप मुल सडक भन्दा करिब ६ सय मिटर दक्षिणमा ख’सेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जिप दुर्घ’टना भएको खबर पाए लगतै घ’टनास्थल पुगेका नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेना र स्थानियबासीले उद्धार गरेका थिए ।-

Leave a Reply

Your email address will not be published. Required fields are marked *