आज मात्र नेपालमा कोरोनाले यति धेरै कोरोना संक्र’मितको ज्या’न गयो ।




आठ हजार ३१ जनाको परीक्षण गर्दा मुलुकमा १ हजार २ सय ७२ सं’क्रमित थपिए
काठमाडौं, १९ मंसिर । मुलुकमा थप १ हजार २ सय ७२ जनामा कोरोना भाइरस कोभिड १९ संक्र’मणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ३१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्र’मित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार २ सय ७२ संक्र’मित थपिएसंंगै नेपालमा संक्र’मितको कुल संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप ६ सय ६ जनामा संक्र’मण फेला यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ सय ६ जना संक्र’मित फेला परेका छन् । जसमा २ सय ४७ महिला र पुरुष ३ सय ५९ रहेका छन् ।

योसंगै काठमाडौंमा संक्र’मितको कुल संख्या ८९ हजार ७ सय २८ जना, ललितपुरमा १३ हजार ६ सय ९८, भक्तपुरमा ८ हजार १ सय २० पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ५ सय ७५ निको भए, १६ को मृ’त्यु कोरोना भाइरस कोभिड १९ को संक्र’मणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ सय ७५ जना निको भएर घर फर्किएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ५ सय ७५ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख २२ हजार ४ सय ५४ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्र’मितहरुको संख्या १५ हजार ४ सय ४७ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५ सय ३७ रहेको छ ।पछिल्लो २४ घण्टामा देशभर ८ हजार ३१ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १७ लाख ७१ हजार ९ सय ५० जनाको पीसीआर परीक्षण भएको छ ।यसैगरी पछिल्लो २४ घण्टामा १६ जना संक्र’मितको मृ’त्यु हुँदा नेपालका कोरोना संक्र’मणबाट मृ’त्यु हुनेको संख्या १ हजार ५ सय ६७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *