सिन्धुलीमा अटो दुर्घ’टना, बालकको मृ’त्यु, तीनजना घा’इते





सिन्धुलीमा अटो दुर्घ’टना हुँदा एक बालकको मृ’त्यु भएको छ भने तीनजना घा’इते भएका छन् । कमलामाई नगरपालिका १४ तल्लो रानीबासमा प्रदेश २–०२–००१ ह ६८७ नम्बरको अटो दुर्घ’टना हुँदा स्थानीय हेम कुमरका ३ वर्षीय छोरा भुबन कुमारको मृ’त्यु भएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता श्यामकुमार केसीका अनुसार बिहीबार राती भएको दुर्घ’टनामा घा’इते भएका बालकको सुभस्वस्तिक अस्पताल बर्दिवासमा उपचारको क्रममा मृ’त्यु भएको हो ।

दुर्घ’टनामा घा’इते हेम कुमरसहित ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो अनि’यन्त्रित भइ सडकको नालामा पल्टिएर दुर्घ’टना भएको खत्रीले जनाए । अटो चालकलाई प्रहरीले निय’न्त्रणमा लिएर दुर्घ’टनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *