दु:’खद खबर बस र कार दुर्घ’टना





काठमाडौं । जनकपुरबाट छुटेको बस सर्लाहीमा दुर्घ’टनाग्रस्त हुँदा एक जनाको मृ’त्यु भएको छ । बस सर्लाहीमा एक कारसँग ठो’क्किएपछि एक युवकको मृ’त्यु भएको हो । जिल्लाको उत्तर पूर्वी क्षेत्रस्थित पूर्व–पश्चिम राजमार्गको बाँके जंगलमा भएको सवारी दुर्घ’टनामा महोत्तरीको मनरा सिसवा नगरपालिका १ का नागेन्द्र कुमार सिंहको मृ’त्यु भएको जानकारी दिइएको छ ।

जनकपुरबाट मलंगवाका लागि छुटेको ना ४ ख २७९६ नम्वरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०२–००१–च ०३१९ नम्बरको कार एक आपसमा ठो’क्किदा दुर्घ’टना भएको हो ।

दुर्घ’टनामा ग’म्भीर घा’ईते भएका सिंहलाई उपचारका लागि लालबन्दीतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृ’त्यु भएको ईलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासले जानकारी दिनुभयो । मृ’तकको ला’शलाई बुधवार राति नै परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवा पठाइएको थियो । बस र त्यसका चालक बयलवास प्रहरीको निय’न्त्रणमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *