सि’लिन्डर प’ड्केपछि एक जनाको मृ’त्यु ६ जना ग’म्भीर घा’ईते





काठमाडौं । सिलिन्डर प’ड्केपछि एक जनाको मृ’त्यु भएको छ । उक्त घट’नामा एक बच्चाको मृ’त्यु हुनुका साथै ६जना घा’इते भएका छन् । पाकिस्तानको नयाँ कराचीमा एउटा भवनमा बिहीबार यो घ’टना भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार ८ वर्षीय बालकको मृ’त्यु भएको हो । मृ’तक बालकको परिचय खुल्न सकेको छैन । घा’इते हुनेहरु मध्ये १४ वर्षीय उन्जेला, ५ वर्षीय फैसल, ४० वर्षीय आदिल, १८ वर्षीय नौशीन, १८ वर्षीया सबा र नौ वर्षीय सैफुल्लाह रहेका छन् ।

घा’इते सबैलाई सिभिल अस्पतालमा भर्ना गरिएको छ । एसएसपी केन्द्रीय आरिफ अस्लम रावले घट’नापछि भत्केको घरभित्र केहि व्यक्तिहरु फ’सेको अनुमान पनि गरेका छन् । रावका अनुसार घ’टना १२० यार्डको घरमा एउटा तलामा भएको थियो । यो घ’टना कसरी भएको हो भन्ने बारेमा प्रहरी अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *