युवती जि’स्क्याएपछि युवकहरुबीच वि’वाद, छलफल गर्न लाग्दा प्रहरी चौकीमै दुईपक्षबीच झ’डप हुँदा घा’इते





काठमाडौं, १७ मंसिर । बैतडीमा बिवाद मिलाउन प्रहरी चौकी पुगेको युवाहरुबीच झ’डप भएको छ । बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ५ मा रहेको प्रहरी चौकीमा विवाद मिलाउन पुगेका दुई समुहबीच झ’डप हुँदा एक युवक घा’इते समेत भएका छन् ।

उनको अवस्था ग’म्भीर रहेको प्रहरीको भनाइ छ । मंगलबार बैतडीको गणमेश्वर मन्दिरमा मेला लागेको बेला एक युवती जिस्काएपछि दुई समुहबीच झ’गडा भएको र सोही झ’गडा मिलाउन उनीहरुलाई प्रहरी चौकीमा बोलाइएपछि उनीहरुबीच पुन झ’डप भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय बैतडीले दिएको जानकारी अनुसार झ’डपका कारण प्रहरी चौकीमा समेत सामान्य क्ष’ति भएको छ । घट’नाको सम्बन्धमा छलफलका लागि चौकी बोलाउदा उनीहरुबीच नै झ’डपका साथै चौकीमै तो’डफोडको प्रयास भएपछि उनीहरुलाई दुवै पक्षका ५ जनालाई जिल्ला प्रहरी कार्यालय बैतडी ल्याइएको प्रहरीको भनाइ छ । घट’नाका दा’देसीमाथि कानुनी कार’वाही हुने प्रहरीले जनाएको छ ।

उता झ’डपमा परि ग’म्भीर अवस्थामा रहेका युवको अवस्था ग’म्भीर रहेको र उनको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ । उनको टाउको र ढाडमा चो’ट लागेको बताइएको छ । ग’भ्भीर घा’इते भएका युवक पञ्चेश्वरका ३० बर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *