यी नै हुन् अ’भा’ग्यी निराजन, १७ जना घा’इतेमा ज्या’न गु’मा’उने अभाग्यी निरज !!





धनगढीः अछामबाट धनगढी आउदै गरेको बस दु’र्घटना हुँदा १ जनाको मृ’त्य भएको छ । जिल्लाको चौरपाटी गाउँपलिका वडा नम्ब ७ मार्कुमा ना ४ ख ९९७२ नम्बरको बस दुर्घ’टना हुँदा साँफेबगर नगरपालिका वडा नम्बर ३ का अन्दाजी १७ वर्षीय निरज कुँवरको मृ’त्यु भएको अछाम प्रहरीले जानकारी दिएको छ ।

बयालपाटा अस्पताल लग्दै गर्दा उनको बाटोमा मृ’त्यु भएको हो । श’व पोष्टमाटमका लागि जिल्ला अस्पताल लगिएको छ । प्रहरीका अनुसार अन्य १७ जना घा’इते भएका छन । उनीहरुको पहिचान खुलेको छैन । बस सांफे–चौखुट्टे सडक खण्डबाट ६० मिटर तल खसेको थियो । ****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’****,

Leave a Reply

Your email address will not be published. Required fields are marked *