दुर्घ**टनामा तीनजनाको मृ*त्यु, २२ घा*इते


सोमबार बिहान अछामको चौरपाटी गाउँपालिका–७ मार्कुमा ना.४ ख ९९७२ नम्बरको बस सडकबाट करिब ६० मिटर तल ख*सेर दुर्घ**टना हुँदा बसमा सवार १७ वर्षीय निरज कुँवरको मृ*त्यु भएको छ।

उनी साँफेबगर नगरपालिका–३ का हुन्। दुर्घ**टनामा ग**म्भीर घा*इते भएका निरजको उपचारको लागि धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृ*त्यु भएको हो।

दुर्घ*टनामा घा*इते भएका चालक ४३ वर्षीय यज्ञराज पाण्डेय लगायत २० जनाको उपचार भइरहेकोमा उनीहरूमध्ये १२ जना उपचारपछि डिस्चार्ज भएका छन्।

सोमबार बिहान नै रौतहटको चन्द्रपुर नगरपालिका–८ मा ट्रकले स्कुटरलाई ठ*क्कर दिँदा एक वृद्धाको मृ*त्यु भएको छ।

स्कुटरमा सवार जिल्लाकै चन्द्रपुर नगरपालिका–८ मोतिपुरकी ६५ वर्षीया देवकीदेवी आचार्यको मृ*त्यु भएको हो। ३ ख ५७२२ नम्बरको ट्रकले साइकल र देवकी सवार ना ५४ प ७३३३ नम्बरको स्कुटरलाई ठ*क्कर दिएको थियो। ठ*क्करपछि ग*म्भीर घा*इते भएकी देवकीको चपुर प्रालि अस्पतालमा उपचारको क्रममा मृ*त्यु भएको हो।
I
ठ*क्करबाट घा*इते भएका साइकल चालक र स्कुटर चालकको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, मोरङको ग्रामथान गाउँपालिका–१ बुढी पुलमा को.१ त ८८१३ नम्बरको ट्याक्टर अनि*यन्त्रित भएर दुर्घ*टना हुँदा अन्दाजी ४० वर्षीय चालकको मृ*त्यु भएको छ। उनको सनाखत भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *