जीप दुर्घ’टना हुँदा इलाममा २ जनाकाे ज्या’न गयाे




इलाममा जीप (पीकअप) दुर्घ’टना हुँदा दुई जनाको ज्या’न गएको छ । फाकफोकथुम गाउँपालिका ५ काे लुम्देमा जीप दुर्घ’टना हुँदा सोमबार दुई जनाको घट’नास्थलमै ज्या’न गएको हो ।

दुर्घ’टनामा ज्या’न गुमाउनेहरूकाे परिचय नखुलेकाे प्रहरीले जनाएकाे छ । गाडी चालकसहित एक जना घा’इते भएको र एक जनाको अवस्था ग’म्भीर रहेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । प्रहरीका अनुसार घा’इतेहरूलाई जिल्ला अस्पताल इलाम ल्याइँदैछ ।

लुम्देको कुलुङे भन्ने ठाउँमा बाटो घुमाउरो भएकाले जीप अनि’यन्त्रि’त भइ सडकबाट पाँच सय मिटर तल खसेको स्थानीय जनप्रतिनिधि कृष्ण राईले जानकारी दिनुभयो ।

घ’टनास्थलतर्फ इलाका प्रहरी कार्यालय मङ्गलबारेका प्रहरीको टोली गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *