विमा’नस्थलमा आक्र’मण, ६ जनाको ह’त्या




सोमालियाको राजधानी शहर मोगादिसुको विमा’नस्थलमा आ’त्मघा’ती हम’ला भएको छ ।सो हम’लामा परेर कम्तीमा पनि ६ जनाको ज्या’न गएको छ ।
आ’त्मघा’ती हम’लाकारीले गरेको हम’लामा परी ती नागरिकको ज्या’न गएको हो । विमानस्थलको सुरक्षापोष्टमा नभएर आक्र’मण त्यहाँको एक लोकप्रिय आइसक्रिम पसलनजिकै भएको बताइएको छ ।

सो आक्र’मणमा परी अरु पनि केही नागरिक घा’इते भएका छन् । सो आक्र’मण यहाँका केही उच्च सुरक्षा अधिकारीलाई लक्ष्य गरेर गराइएको प्रहरीले जनाएको छ । सो आ’त्मघा’ती आक्र’मण कसले र किन गराएको भन्ने बारेमा केही खुलेको छैन । अधिकारीहरुले यस अक्र’मणको पछाडिको कारणको बारेमा खोजी गरिरहेको बताएका छन् ।

सोमालिया सन् १९९० को दशकदेखि हिं’साको शि’कार भएको छ । त्यहाँ हरेक महिनाजसो हिं’सा भएर कैयौँ नागरिकको ज्या’न जाने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *