नेपालमा आज एकै दिन यति धेरै संक्रमित को कोरोना ले लियो ज्या न !





काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप १७ सय ३ जनामा कोरोना संक्र’मण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा जम्मा १० हजार ४ सय ६० पीसीआर परीक्षण भएका छन् ।मन्त्रालयका अनुसार शुक्रबार नयाँ थपिएका कोरोनाका संक्र’मितसँगै नेपालमा कोरोना संक्र’मितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १२ सय ३६ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ९ हजार ४ सय ३५ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्र’मितको संख्या १७ हजार २ सय ३७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २३ जनाको कोरोना संक्र’मणबाट मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्र’मणबाट मृ’त्यु हुनेको संख्या १४ सय ३५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *