काठमाडौं । दाङ तुलसीपुर घर भई भारतीय सेनामा कार्यरत एक युवाको आ’तं’क’का’री ह’म’ला’मा परी मृ’त्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका ३० वर्षीय प्रेम केसीको आ’तं’क’का’री ह’म’ला परी मृ’त्यु भएको हो। जम्मु कास्मिरमा का’र्यरत केसीको स’मूहमाथि शुक्रबार बिहान ५ बजेतिर ह’म’ला भएको र अस्पताल लैजाँदै ग’र्दा उनको मृ’त्यु भएको जानकारी दिइएको छ। दाजु तुलसी केसीले बिहान ९ बजेतिर भा’रतीय सेनाले घर परिवारलाई फोन गरी गो’ली लागेको भनेर खबर दिएको थियो।
तर परिवारका सदस्यले उनका साथीहरूलाई बुझ्दा मृ’त्यु भइसकेको भन्ने जानकारी दिएका थिए। ‘प्रेम मेरो अंकलको छोरा हो,’ तुलसीले भने, ‘आ’तं’क’का’री ह’म’ला’मा भाइसँगै भा’रतीय अर्का एक सै’निकको पनि मृ’त्यु भएको रहेछ।’ भाइको श’व लिनका लागि घरबाट उनका बुवा लालबहादुर केसी भारत हिँ’डिसकेका छन्। श’व शनिबारसम्म आ’इपुग्ने तुलसीले बताए। प्रेमका बुवा लालबहादुर पनि रि’टायर्ड भा’रतीय सेना हुन्। प्रेमले भा’रतीय से’नामा जा’गिर खा’एको १४ वर्ष पुगेको थियो ।प्रेमका ७ वर्षीया छोरी र ५ वर्ष छोरा छन्।