पोखरा बस पार्कमा गाडी भित्रै श’ब यसरी आ’यो ! बसै भरी यस्तो थियो, कण्डक्टरले खोले यस्तो बास्तविकता(भिडियो सहित)





पोखराको पृथ्वी’चोकस्थित बस’पार्कमा एक युवक मृत अवस्थामा फेला परेका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार बाग्लुङका २८ वर्षीय दिवस केसी भारतबाट आएका हुन् ।

प्रहरीका अनु’सार उनी सोम’बार काँकडभि’त्ताबाट बा३ख ९६२१ नम्बरको बसमा पोखरा आएका थिए । उक्त बस भोलिपल्ट अर्थात मंगलबार बिहान ९ः३० बजे पोखरा आइपुग्दा सोही बसको हिंड्ने बाटो गल्लीमा मृत अवस्थामा भेटिएका थिए ।

उनको मुखबाट र’गत बगेको अवस्था’मा ती युवकको शव गाडीबाट निकालीएको जिल्ला प्रहरीकार्यलय कास्काीका प्रबत्ता सुबाष हमालले जानकारी दीनुभयो हेर्नुहोस स्थलगत रीपोर्ट भिडीयोमा |

Leave a Reply

Your email address will not be published. Required fields are marked *