बाक्लो झाडीभित्र बच्चाको आवाज आएपछि हेर्दा सबै चकित हुने जे देखियो





काठमाडौं । सिमेन्टको बोरामा शि’शु फे’ला परेको छ । यसले यो दृष्य देख्ने दुनियाँ नै स्तब्ध बनेको छ । भारत, उत्तर प्रदेशको मेरठबाट एउटा अचम्मलाग्दो घटना बाहिर आएको छ । त्यहाँ एक न’वजा’त शि’शु फे’ला पारिएको छ ।न’वजा’त शि’शुलाई सिमेन्टको तीन खाली बोरामा फ्याँ’कि’एको थियो । स्थानीय मानिसहरूले झाडीहरू बीचबाट बच्चाको आवाज सुनेर न’वजा’त शि’शुलाई ब’चाएका हुन् । पत्याउन गाह्रो पर्ने कुरा के छ भने, न’वजा’त शि’शु क’म्बल र ती’न बो’राभित्रै बे’रेर फा’ल्दा पनि जि’उँदै छ । उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

घटना मेरठ, परतापुर क्षेत्रको शताब्दी नगर सेक्टर–४ को हो । सोमबार राती, मानिसहरूले झाडीमा एउटा ब’च्चाको चि’च्याईर’हेको आ’वाज सुनेका थिए । केही समय पछि त्यहाँ मानिसहरू भेला भए । मानिसहरु आएपछि आवाज बन्द भयो । त्यहाँ मानिसहरुले एउटा बोरा फालेको पनि देखे । उनीहरुलाई शंका लाग्यो कि ब’च्चाको आ’वाज बो’राबाट आएको थियो ।

मानिसहरुले बोरालाई झाडीबाट बाहिर निकाले अनी खोलेर हेर्दा यो सबै दृश्य देखिएको हो । यो दृष्यले अहिले दुनियाँ स्तब्ध बनेको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा एक बोराभित्र अर्को बोरा राखिएको थियो । यसलाई खोले पछि, तेस्रो बोरा देखियो । तेस्रो बोराभित्र एउटा क’म्बलमा शि’शु रा’खिएको थियो । जब मानिसहरूले कम्बल खोले, न’वजा’त शि’शु य’सको भित्र देखा परेको थियो ।

बच्चालाई देखेर मानिसहरू छक्क परेका हुन् । अहिले प्रहरीलाई जानकारी गराइएको छ । प्रहरीलाई जानकारी दिएपछि न’वजात शि’शुलाई अस्पताल पठाइएको छ । शताब्दी नगर, प्रहरी चौकीमा न’वजा’त शि’शु फे’ला परेको थियो । अहिले अस्पतालमा उपचार भइरहेको छ ।

डाक्टरका अनुसार ब’च्चा शि’शु स’मयपूर्वको हो तर अहिले स्वस्थ छ । यसमा थप कार्य भइरहेको छ । डाक्टरहरूले भने कि नवजात शि’शु प’रिपक्व छ ।नवजात शिशुलाई हेर्दा, यो स्पष्ट भयो कि उनको जन्म केही समय अघि भएको थियो । ब’च्चालाई झा’डीमा क’सरी ‘फ्याँ’कि’एको भनेर पत्ता लगाउन प्रहरीले सीसीटीभी फुटेज खोज्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *