दु:खद खबर एक युवक स्कुटरसहित मृ’त अवस्थामा फेला





पाल्पा – रामपुरमा एक युवक साेमबार बिहान मृ’त अवस्था फेला परेका छन् । मृ’त भेटिएका युवक नगरपालिका वडा नं.७,किसानबारी बस्ने २२ वर्षका भारतीय सेनामा कार्यरत जीवन राना रहेकाे अनुमान गरिएकाे छ ।

राना रामपुर-७,किसानबारी,साइफन भन्दा ३०० मिटर पर मृ’त अवस्थामा भेटिएका हुन् । लु ५० प ६२१ नम्बरको स्कुटर सहित सडक छेउको नालीमा राना मृ’त अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिएकाे छ ।

घट’ना साेमबार राति भएकाे हुन सक्ने प्रहरीको अनुमान छ । घट’नाको बारेमा थप अनुसन्धान भईरहेको रामपुर प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *