दु:खद खबर ड्युटी सकेर कोठा फर्किएका नेपाली श्रमिकको राती सुतेकै अवस्थामा मृ’त्यु





वैदेशिक रोजगारीको निम्ति मले’सियामा सुरक्षा-गार्डमा कार्यरत पुनः एक नेपाली श्रमिकको राती सुुुुते:कैै अवस्थामा मृ’त्यु भएको छ।सल्यान जिल्ला बन्गाड कुपिन्डे नगर-पालिका वडा नम्बर.७ गैरिकटेरी निवासी ४२ बर्षिय पुर्न सिंह रावत बिगत ११ महिना-देखि मले’सियाको सुबाङ्गजा’यामा स्मार्ट टास्क सेक्युरिटी कम्प’नीमा सुरक्षा-गार्डमा काम गर्दै आएका थिए।यहीँ नोभेम्बर १९ तारिख बिहि’वारको दिनभर निय’मित ड्युटी गरेर रुम आएर राती खाना खाएर सकु’शलनै सुतेका पुर्न सिंह रावत राती मृ’त अव’स्थामा फ़ेला परेको सोही कम्प’नीमा कार्य-रत अर्का एक नेपाली श्रमिक मोहन ओलीले जानकारी गराउनु’भयो।

मृ’तक पुर्नको राती सुतेको बेला नियमित जसो घुर्ने बानी रहेको तर त्यस दिन राती एकप’टक पनि नघुरेको कारण मनमा शँका लागेर-संगै सुत्ने साथी’हरुले बिहान करिब ०३:०० बजेतिर उठाउन खोज्दा नउठे-पछि मृ’त्युु भएको अ’वस्थामा फ़ेला पारेको बताए।रोजगारदाता कम्पनीको सहयोगमा मृ’तक पुर्नको श’व पोस्ट’मार्टमको लागी स्थानीय अस्पता’लमा लगिएको जनाएको छ। जानकारी अनुसार पोस्ट’मार्टम सकिएपछि कानु’नी प्रक्रिया पूरा गरेर मृ’तकको श’व अन्तिम दाह’संस्कारको लागी नेपाल पठाउने तयारी भै’इरहेको बताएको छ।

मलेसियामा यसैगरी दिनहुँ’जसो नेपाली श्रमि’कको मृ’त्यु हुने गरेको छ। मृ’त्यु हुने कारणहरुमा हृदय:घात,सवारी दुर्घ’टना,सुत्यासुत्यै भएर,झै-झगडा,गम्भी’र स्वास्थ्य समस्या लगाय’तको कारणले सयौंको संख्यामा मलेसियामा नेपाली श्रमिकहरुको मृ’त्यु हुने गरेको छ। यो खबर आर एन थारुले मलाया खबरमा लेख्नु भएको छ ।

यही बितेको साताभित्र तामाङको पनि सुतेकै ठाउँमा मृ’त्यु

सुरक्षा-गार्डको रुपमा बिगत १८ महिना देखि मलेसियाको सेला’ङ्गर राज्यमा पर्ने साह’आलम सेक्सन नम्बर. २६ मा सेक्युरेट स्वएन्ज नामक सेक्युरिटी कम्पनीमा काम गर्दै आएका जिवन तामाङको सुतेकै अवस्थामा
गत मंगलबार मृ’त्यु भएको छ।नेपालको ठेगाना नुवाकोट ककनि गाउँ’पालिका त्रिशुली निवासी नेपाली काम’दार जिवन तामाङको मंगलबार राति मृ’त्यु भएको संगै काम’गर्ने अर्का प्रतक्षदर्शी नेपालीले बताउनुभयो।

बिहानको ड्युटी सकिएपछि आफ्नो स्वास्थ्य अवस्था अलि ठिक नभएको बताउदै तामाङ’ले आफू साझ क्लिनिक गएर फर्किएका थिए। क्लिनिकमा पुगेर फर्किएपछि संगै बस्ने साथीहरूले उपचारबारे सोधपुछ गर्दा तामाङले आफु-लाई त्यस्तो केहि नभएको बताएका थिए ।

तस्बिर मलाया खबरबाट
बेलुकी साथीहरू संगै खाना खाएर ओछ्यानमा सहजै सुतेका उनि मोबाइलमा भिडियो हेरिरहेका थिए, त्यतिबेलानै अचानक उनको हातबाट मोबाईल तल झर्यो साधारण छट्पटीए’को जस्तो गर्नुभएको थियो, तर लगत्तै एकैछिनमा प्राण त्याग्नुभयो प्रत्येक्षदर्शी नेपालीले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *