मोटरसाइल दुर्घ’टनामा परी प्रहरी हवल्दारको मृ’त्यु





रौतहटमा मोटर-साइकल अनि-यन्त्रित भई दुर्घ-टना हुँदा एक जना प्रह-रीको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा परोहा नगरपालिका-६ बसन्पट्टी बस्ने प्रवीण सिंह रहेको प्रह’रीले ज’नाएको छ ।

प्रह’री हवल्दार रहेका उनी काठमाडौँ स्थित महा-नगरीय प्रह’री परिसर टेकुमा कार्य-रत रहेका थिए । रौतहटको दक्षिणी भेग बौधि माई नगरपालिका-९ स्थित सडकमा ना.६ प ७४२२ नम्बरको उनी आफैले चलाएको मोटर-साइकल अनि’यन्त्रित भई शनि’बार साँझ दुर्घ’टना भएको थियो ।

दु’र्घटनामा गम्भीर-घाइते भएका उनको उप-चारको लागि जिल्ला अस्प-ताल गौर तर्फ लैजाने क्रममा बाटोमै मृ’त्यु भएको प्र’हरीले जनाएको छ।

दुर्घट’नामा घा-इते भएका मोटर-साइकलमा सवार सोही स्थान बस्ने ३५ वर्षीय राकेश सिंहको नेशनल मेडि’कल कलेज वीर’गञ्जमा उ’पचार भइरहेको जिल्ला प्र’हरी कार्यालय रौतहटका प्रवक्ता डिए’सपी भरत श्रेष्ठले जानकारी दिए । रातोपाटी बाट (फाइल तस्बिर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *